FAQs Complain Problems

समाचार

छैटौ गाउँ सभा उद्घाटन मष्टा गाउँपालिका भातेखोला बझाङ्ग

Read More

छैटौ गाउँ सभा समापन पश्चात गाउँसभा सदस्य ज्यू हरुको सामुहिक तस्विर मिति २०७९ असार १० गते गाउँपालिकाको कार्यालयमा

Read More

स्थानिय तह स्वमुल्याङ्कन (LISA) सम्बन्धि अभिमुखिकरण कार्यक्रम मिति २०७८/०१/०९

Read More

मष्टा गाउँपालिका ३ को वडा कार्यालय हस्तान्तरण कार्यक्रम

Read More

पाँचौ गाउँसभामा गाउँपालिका जनप्रतिनिधि तथा तथा कर्मचारीहरुको सामुहिक तस्विर

Read More

न्यायिक समितिको छलफल पछि गाउँपालिका जनप्रतिनिधि,कर्मचारी तथा जिल्ला अदालतका सरकारि वकिल(श्रीमान) संगको सामुहिक तस्बिर)

Read More

परिचय

बझाङ जिल्लाको पुर्वी भागमा अवस्थित मष्टा गाउँपालिका सुगमताका हिसावले तुलनात्मकरुपमा अन्य गाउँपालिकाहरु भन्दा सुगम तथा जिल्ला सदरमुकामसँग जोडिएको गाउँपालिका हो । उच्च पहाडी जिल्लाको रुपमा रहेका बझाङ जिल्लाकै धरातलिय विशेषता झल्काउने यस गाउँपालिका साविककाकोटदेवल, भातेखोला, रिलु र मष्टा गाविस मिलेर बनेको छ । यो गाउँपालिका हालको संघीय संरचनामा प्रदेश नं ७ अन्तर्गत पर्दछ ।  यो गाउँपालिका १०९.२४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । वि.सं २०६८ को जनगणना अनुसार यस गाउँपालिका मा २४५६ घरधुरी र १४९५१ जनसङ्ख्य रहेकोमा हाल वद्धि भएको व्यवस्था छ । 

आशय पत्र सम्बन्धी सूचना

दस्तावेज: 

गाउँ कार्यपालिकाका निर्णयहरु

Pages

जन प्रतिनिधि

अध्यक्ष
९८५१००६९४७
उपाध्यक्ष
९७४५५९६१२७

कर्मचारी

सूचना अधिकारी
+9779864325472