Submitted on: Sun, 05/20/2018 - 13:08
समुन्द्री सतहको १२०० मिटर देखि २५०० मिटर सम्मको उचाईमा बझाङ जिल्लाको पुर्वी भागमा अवस्थित मष्टा गाउँपालिका सुगमताका हिसाबले तुलनात्मकरुपमा अन्य गाउँपालिकाहरु भन्दा सुगम तथा जिल्ला सदरमुकामसँग जोडिएको गाउँपालिका हो। मष्टा गाउँपालिकाको नामाकरण हालको वडा नं ३ मा अवस्थित मष्टा मन्दिरबाट गरिएको हो र यस क्षेत्रमा मष्टोलाई मुख्य कुल देवताकोरुपमा पुजिन्छ। उच्च पहाडी जिल्लाकोरुपमा रहेको बझाङ जिल्लाकै धरातलिय विशेषता झल्काउने यो गाउँपालिका साविकका कोटदेवल,भातेखोला, रिलु र मष्टा गाविस मिलेर बनेको छ। हालको संघिय संरचनाअनुसार जम्मा ७ वडामा बिभाजित यो गाउँपालिका सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्दछ। यो गाउ
Submitted on: Fri, 06/14/2019 - 19:09